Shopping Cart
लुटिएका दुई थुँगा फूल/Lutieka dui thunga fool

लुटिएका दुई थुँगा फूल/Lutieka dui thunga fool

बीसको दशकको मध्यबाट कम्युनिस्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली २०२८ सालको झापा आन्दोलनका सङ्गठकका रुपमा चर्चित छन् । पटक-पटक गरी सोह्र वर्ष जेलजीवन बिताएका उनी आदर्शमा प्रतिबद्ध नेता मानिन्छन् । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् ।
सत्र सालपछि नेपाली काङ्ग्रेसले गरेको दोस्रो सशस्त्र कारबाहीका चर्चित अगुवा कप्तान यज्ञबहादुर थापा र त्यही मुद्दामा मुछिएका भीमनारायण श्रेष्ठसँग मैनालीले सेन्ट्रल जेलमा छब्बीस महिना बिताएका थिए । जेलबाट निकालेर हत्या गरिएका तिनै थापा र श्रेष्ठबारे लेखिएको मर्मस्पर्शी संस्मरण हो- 'लुटिएका दुई धुँगा फूल' ।

Book Title लुटिएका दुई थुँगा फूल/Lutieka dui thunga fool
Authorराधाकृष्ण मैनाली
ISBN9789937014526
Edition LanguageNepali
Published Year1990
PublicationPhoenix Books
Pages109
Category संस्मरण