लुकेको वासना। Lukeko Basana
-
Writen byअन्जु न्यौपाने
- PublisherManjari Prakashan
समाजमा झट्ट हेर्दा जे देखिदैन, जसलाई खोजेरै हेर्नुपर्छ,त्यहि यस उपन्यासको बिषयबस्तु हो।
समाजका लागि अमान्य जीवन लुकीलुकी बाच्नेहरु यहाँ थुप्रै छन्। भविष्यमा हजारौ हुनेछन। यसका लागि बिज रोपनी थालिसकेको छ। बिजका लागि उम्रने वातावरण पनि तयार छ। त्यो बिज अब बिस्तारै उम्रने छ र गल्न - फुल्न थाल्नेछ।
यसरि भित्रभित्रै घटिरहेको घटनालाई समेटेर तयार परिएको यो पुस्तक पठनीय छ। सुन्दर भाषाशैली र लेखकको सुक्ष्म विश्लेषणले पुस्तकलाइ अझै गाहन बनाएको छ।