
Laxmi Nibandha Sangraha | लक्ष्मी निबन्धसङ्ग्रह
-
Writen byLaxmi Prasad Devkota
- PublisherManjari Prakashan
- Year2017
नेपाली साहित्यको निबन्ध विधाका अब्बल कृतिमध्येको एक हो- लक्ष्मी निबन्धसङ्ग्रह । स्वच्छन्दतावादी धाराको यस कृतिमा महाकवि देवकोटाको उच्चबौद्धिकता र राष्ट्रप्रेम छचल्किएको छ ।
वि. सं. २००२ सालमा प्रकाशन भएको यस कृतिको परिचय दिँदै नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष भीमनिधि तिवारीले भनेका छन्- "ने. भा. परिषद्ले किम्बुका हरिया पातसिवाय केही खुवाउन सकेको थिएन, तैपनि उहाँले रेशम ओकलेर साहित्यलाई विभूषित गरिदिनुभयो ।"