
Kshamadaan | क्षमादान
-
Writen byGanesh Prasad Lath
- PublisherNepa~laya
- Year2021
गणेशप्रसाद लाठका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ। उनका यसअघि अनुराधा भवन र अघटित' (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति-विसङ्गलिको उत्खनन गर्नु उनको लेखनको मूल विशेषता हो । वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् ।