Shopping Cart
क्रियापद। Kriyapad

क्रियापद। Kriyapad

अहिलेसम्म अछूतो रहेको नेपाली क्रियापदका बारेमा सम्पूर्ण जानकारी सँगै विज्ञानसम्मत ५० वटा सूत्रमा २४ लाख नेपाली शब्दहरुको अपवाद रहित हिज्जे सिकाउने एस पुस्तक नेपाली भाषाका क्षेत्रमा सर्वाधिक महत्त्वको भएको नेपाली गुरुहरु बताउँछन् ।
रसायनशास्त्रमा स्नातकोत्तर गर्नुभएका लोकमणि पौडेल विज्ञान कथाका का रूपमा पनि परिचित हुनुहुन्छ । नेपाली भाषामा पनि उहाँको कलम उत्तिकै बलियोसँग चलेको पाइन्छ । राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा स्वर्णपदक द्वारा विभुषित पौडेल लामो समय सम्म पत्रकारितामा हुनुहुन्थ्यो । उहाँ हाल पनि niroginepal.com मा प्रधान सम्पादकका रूपमा क्रियाशील हुनुहुन्छ