
Koteshwarko Keto | कोटेश्वरको केटो
-
Writen byराजेन्द्र पराजुली
- PublisherPhoenix Books
आजभन्दा साढे चार दशकअघिको कोटेश्वर, काठमाडौंको संस्कृति, वाग्मती नदी र काँठे जनजीवनको दृश्यात्मक कथा पस्केका छन् । जीवनका आरोह–अवरोह, सङ्घर्ष र सफलता–असफलतालाई कतै काव्यिक त कतै समाचारीय शैलीमा उनले लेखेका छन् । <लेखक पराजुलीको यो आठौं कृति हो । अघिल्लो वर्ष ‘अघोरी’ कथासङ्ग्रह बजारमा आएको थियो ।