
किरात इतिहास | Kirat Itihas
-
Writen byIman Singh Chemjong
- PublisherManjari Prakashan
- Year1948
लेखक इमानसिंह चेम्जोङको २० वर्षको अथक अनुसन्धानपछि लिखित यो पुस्तक किरात समुदायको आधिकारिक दस्तावेज हो । पुस्तकले किरात समुदायको गौरवशाली इतिहासका बारेमा मात्रै होइन किरात धर्म-संस्कारको प्राचीनता र सभ्यताको आदिमताका बारेमा समेत अनेक प्रमाण अघि सारेको छ ।
कुनै बेलाका माझ किरात, पल्लो किरात, दार्जिलिङ, सिक्किम र भुटानमा पाइएका शदियौं पुराना हस्तलिखित मुन्धुममा आधारित यो पुस्तक हाम्रो समाजको अमूल्य सम्पत्ति हो ।