Shopping Cart
Khas Jaati ko Itihaas | खस जातिको इतिहास

Khas Jaati ko Itihaas | खस जातिको इतिहास

यस ग्रन्थमा लेखकले नेपालका सर्वाधिक सङ्ख्याबहुल नेपालीभाषीहरूलाई खस जातिको साझा संज्ञा दिदै नेपाल, भारतवर्ष, इरान, इराक, सिरिया, टर्की, मध्यएसिया, लेबनन, इजिप्ट, ग्रीस आदिको प्राचीनतम इतिहासको पानामा खोज्ने अथक प्रयास गर्नुभएको छ । साथै नेपाली खस जातिका बारेमा सिंजाली युगसम्मका तथ्यहरूउपर महत्त्वपूर्ण प्रकाश पार्नुभएको छ ।