खान पुगोस दिन पुगोस | khana pugos dina pugos
-
Writen byNetra Tamang
- PublisherNepa~laya
खरिएको चिन्तन तथा अनुभुतिले भरिएका, जती पढ्दै गयो उती पढौंपढौं लाग्ने ५३ वटा रसिला, झरिला निबन्ध संगालो हो “खान पुगोस, दिन पुगोस” – कान्तिपुर दैनिक
यो प्रत्येक मन्कारी नेपालीले एकएक प्रती आआफ्नो घरमा राख्नै पर्ने पुस्तक हो । – अन्नपूर्ण पोस्ट दैनिक
साहित्यले मान्छेलाई क्रान्तिकारी बनाएका धेरै उदाहरण छन्, तर “खान पुगोस्, दिन पुगोस्” स्तम्भ-निबन्ध संग्रहले मान्छेलाई क्रान्तिकारी होइन कल्याण्कारी बन्न प्रेरित गरेको छ। – नागरिक दैनिक