खाना खानुभयो ? | Khana khanubhayo
-
Writen byलक्ष्मण अधिकारी
- PublisherNepa~laya
- Year2017
पुस्तकमा लेखक द्वयले लामो समयदेखि आफूले उठाउँदै आएका जनस्वास्थ्यसँग जोडिएका विषयलाई समेटेका छन् । बजारमा पाइने चिसो, शक्तिवद्र्धक पेयपदार्थ र जंक फुडका विज्ञापनले फैलाएको भ्रमलाई पुस्तकले चिर्ने उनीहरुको भनाइ छ । ‘पुस्तकले स्थानीय उत्पादनको महत्त्व बुझाउनेछ । खाना भनेको भात मात्र हो भन्ने भ्रम चिर्नेछ,’ ।