Shopping Cart
खलंगामा हमला | Khalangama Hamala

खलंगामा हमला | Khalangama Hamala

राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरछित सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन्। कर्णालिका सामाजिक र स्वास्थ्यगत् समस्या केलाउंदै थिइन, मावोवादीको सदर्मुकाम आक्रमणको रात आफै सशत्र द्वन्द्को भुक्तमान भइन्।
कार्यक्रम सकियो, उन्को जुम्ला बसाइ सकिएन। निरन्तर सामाजिक सक्रियताबापत् उन्लाई नेपाल सरकारले ‘युवा प्रतिभा पुरस्कार २०७०’ बाट स्म्मानित गरेको छ। उन्लाई संउक्त राज्य अमेरिकास्थित युनीभर्सिटी अफ स्यान्डियोगोले ‘वुमन पिसमेकर – २०१२’ र राष्ट्रसंघिय बिकास कार्यक्रम (युनडिपी) ले ‘एन्-पिस अवार्ड २०१२’ सम्मान प्रदान गरेका छन।
उनको यो पहिलो कृतिले २०७० को मदन पुरस्कार प्राप्त गरेको छ।