Shopping Cart
कायाकल्प

कायाकल्प

मान्छे जे बाच्यो त्यो होइन बरु येसबारे अरुलाई के बताइन्छ कसरि बताइन्छ भन्ने चाहि जिबन हो | गाब्रियल गार्सिया  मार्खेजको यो बोलि मानसिकतामा टासेर आफ्नो अतित आफ्नो कथालाई कलात्मक शैलीमा वर्णन गरेकी छ उपन्यासकि प्रमुख पात्र कायाले |
सिदान्त र वादहरूका सस्त्र नभिरेकी काया जस्ती कातर  नारीको पनि बेजोड कथा हुदोरैछ | उसले चट्टान जस्तो हैन पानि जस्तो जिबन भोगी |परिस्थिति र परिबन्दले जस्तो जस्तो भाडोमा राखे त्यस्तै त्यस्तै आकार बनिदिई | प्रेमका लागि धेरै सङ्घर्ष गरि | तर उसलाई प्रेमले सधै धोका दिईरह्यो नीतिले सधै हराईरह्यो | त्यहि हारको कथा हो - कायाकल्प
त्रिवी शिक्षण अस्पतालकी स्टाफ नर्स कल्पना बान्तवाका कथा कविता निबन्ध तथा सस्मरण कान्तिपुर नागरिक आदि अखबारमा प्रकाशित छन् | कायाकल्प उनको पहिलो उपन्यास हो | 

Book Title कायाकल्प
Authorकल्पना बन्ताबा
ISBN9789937878975
Edition LanguageNepali
Published Year2014
PublicationFineprint Books
Pages294
Category उपन्यास