
कथाकी पात्र | Kathaki Patra
-
Writen byसुबिन भट्टराई
- PublisherFineprint Books
- Year2013
अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुले ख्यालै नगरेका सामान्य एवं सूक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन । उनका कथा सरल भइकन पनि व्यंग्यबोधि, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन । कथाका कतिपय पात्रले पाठकको मनलाई कैयौ दिनसम्म चिमोटिरहनछन ।