करोडपति कसरी बन्ने ? / Karodapati kasari banne ?
-
Writen byस्वेट मार्डेन
- PublisherEducational Book House
- Year2004
के तपाईं धनी बन्न चाहनुहुन्छ ? अवश्य चाहनुहुन्छ होला । धनी बन्न को चाहँदैन ? धनी बन्न चाहनु कुनै खराब कुरा पनि त होइन । तर धनी बन्ने तरिका भने सही हुनुपर्छ । धन कसरी कमाउने त ? सम्पन्न कसरी बन्ने ? यही विषयमा विश्व-प्रसिद्ध लेखक स्वेट मार्डनका विचारहरू यस पुस्तकमा प्रस्तुत गरिएको छ । आफूमा लुकेको प्रतिभालाई चिनेर आत्मविश्वासका साथ निरन्तर कर्ममा लागिरहे अवश्यै सफलता प्राप्त गर्न सकिन्छ । सफलता नै सम्पन्नताको सूचक हो ।
'तिमी धनी बन्न चाहन्छौ भने धन कमाउने कुरामा मात्र होइन धन बचाउने कुरामा पनि ध्यान देऊ ।' फ्रैंकलिन (Benjamin Franklin)