
कर्णधार। Karnadhaar
-
Writen byKrishna Prasad Upadhya
- PublisherGorkha Publication
- Year2019
यो विद्यार्थीलाई केन्द्रमा राखेर लेखिएका १०१ वटा कविताहरुको संग्रह हो । कवि उपाध्यायको यो चौथो कविता कृति हो ।कृष्णशरण उपाध्याय शास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।