
जोसमनी सन्त परम्परा । Josmani Santa
-
Writen byKumar Pradhan
- PublisherAjambari Prakashan
पछिल्लो बाहिरी पृष्ठबाट
दुई सय वर्षभन्दा अघिदेखि चलिआएको जोसमनी सन्तपरम्पराका बारेमा लामो खोज-अनुसन्धानपछि लेखिएको यो कृति नेपाली समाजको विशिष्ट उपलब्धि हो ।
समाजमा विद्यमान जातिभेद र कतिपय कुसंस्कारहरूको विरोध गर्दै। हुर्किएको उक्त परम्पराका बारेमा विस्तृत एवम् तथ्यपरक जानकारीहरू समावेश छन् ।
विशिष्ट गुणकै कारण यो कृतिले २०२० सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।