जीवन बदल्ने लोक कथाहरू/jeevan-badalne-lok-kathaharu
-
Writen byविष्णु शर्मा
- PublisherPachpokhari Prakashan Griha
यो पुस्तक लोककथाहरूको सङ्ग्रह हो । लोककथाको नाम लिँदा पण्डित विष्णु शर्माको नाम अगाडि आउँछ । उनले तयार गरेको पञ्चतन्त्र पुस्तक अहिले विश्वभर प्रचलित छ । छैटौँ शताब्दीमा पहिलो अनुवाद भएको पञ्चतन्त्र हालसम्म बाइस वटा भाषामा अनुवाद भइसकेको छ ।
पाँच भागमा कथाहरू सङ्कलन गरिएकाले यसलाई पञ्चतन्त्र भनिएको हो ।
पञ्चतन्त्रमा प्रत्येक तन्त्रका कथाहरू एक-आपसमा जोडिएका छन् । यस पुस्तकमा भने ती सबैलाई छुट्याउँदै छुट्टाछुट्टै कथाका रूपमा प्रस्तुत गरिएको छ ।
पुस्तकमा जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका कथाहरू समावेश छन् ।