
जगन्नाथ शर्मा त्रिपाठीका समालोचना
-
Writen byलिखत पाण्डे
- PublisherBhrikuti Academic Publication
यस ग्रन्थमा विद्वत् केशरी जगन्नाथ शर्मा त्रिपाठीले विभिन्न काल खण्डमा लेख्नु भएका समालोचनाहरु सङ्गृहीत छन् । थोरै लेख्ने तर गहिराइमा पुगेर गम्भीर कुराको सिर्जना गर्ने विद्वत् केशरीको विशिष्ट क्षमतालाई यस ग्रन्थका समालोचनाहरुले उजागर गरेका छन् । गम्भीर समालोचनाको अभाव खट्कि रहेको अवस्थामा यो कृति नेपाली समालोचना विधामा एउटा महङ्खवपूर्ण उपलब्धि बन्न पुगेको छ ।