
इनर इञ्जिनियरिङ/Inar ingenering
-
Writen bySADHGURU
- PublisherFineprint Books
- Year2023
"इनर इन्जिनियरिङ अत्यन्तै रोचक पुस्तक हो, जुन सद्गुरुका अन्तर्दृष्टि र उहाँले प्रदान गर्नुभएका विधिले भरिपूर्ण छ। तपाईं साँच्चिकै तयार हुनुहुन्छ भने यो एउटा साधन हो, जसले तपाईलाई आफ्नो भित्री प्रज्ञा जागृत गर्न सहायता गर्दछ; त्यो भित्री प्रज्ञा यस्तो सर्वश्रेष्ठ बुद्धिमत्ता हो, जसले ब्रह्माण्डको ज्ञान प्रतिबिम्बित गर्दछ ।