मानव शरीर तथा सूक्ष्मजीव विज्ञान / Human Physiology Microbiology
- PublisherEducational Book House
- Year1996
शरीर रचना, सूक्ष्मजीव विज्ञान, खाद्यवस्तुहरूको संरक्षण, सङ्क्रमण, साधारण रोगहरूबारेको जानकारी, भाइरस, एच.आइ.भी/एड्स जस्ता विषयहरू समावेश गरी लेखिएको यो पुस्तक गृह विज्ञानका विद्यार्थीहरू मात्र नभई स्वास्थ्य, चिकित्सा तथा शिक्षाशास्त्रका विद्यार्थीहरूका लागि एवं यस विषयमा रुचि राख्ने सबैका लागि पठनीय हुनेछ ।