
Hidda Hiddai | हिँड्दा हिँड्दै
-
Writen byGiju Bhai
- PublisherManjari Prakashan
- Year2017
सामान्य अवस्थामा पनि अर्थात् बालबालिकालाई 'पढ् नभनीकन पनि धेरै कुरा सिकाउन सकिन्छ भन्ने विषयमा अविष्मरणीय सन्देश दिने पुस्तक हो- 'हिँड्दा हिँड्दै ।
पुस्तकमा लेखकले बालबालिकालाई कसरी अनुभवपयोगी शिक्षा दिने र अझै सिर्जनशील कसरी बनाउने भन्ने बारेमा बताएका छन् । शिक्षक, अभिभावक, अध्येता सबैका लागि अति उपयोगी पुस्तक छ यो ।
गिजुभाईको निजी अनुभवमा आधारित यस पुस्तकले पाठकको हृदय मजैसँग हल्लाउँछ, बालबालिकामाथि गर्दै आएको व्यवहारका बारेमा सोच्न बाध्य बनाउँछ । अनि हाम्रो देशको शैक्षिक जग कमजोर हुनुको कारणका बारेमा बताउँछ ।