Shopping Cart
ज्ञान-विज्ञानकोश -२ /Gyan-Bigyankosh (All In One Encyclopedia 2)

ज्ञान-विज्ञानकोश -२ /Gyan-Bigyankosh (All In One Encyclopedia 2)

हामी बसेको पृथ्वीको गर्भदेखि अन्तरिक्षसम्म अनेकौ अचम्म लाग्ने संरचनाहरू छन् । त्यसैगरी, हाम्रो पृथ्वीको स्थल तथा जलमा पनि अनेकौ प्रकारका अनौठा प्राणी र वनस्पतिहरू पाइन्छन् । मानव विकासको इतिहासमा यस्ता कैयौ अविस्मरणीय घटना छन् जसलाई हाम्रो भावी पुस्ताले बिर्सन सक्दैनन् । मानव स्वयम्‌को शरीर संरचनामा पनि यस्ता कैयौ पक्षहरू छन् जसलाई हामीले बुझ्न आवश्यक छ । यहाँ ज्ञान र विज्ञानका यिनै विविध विषयलाई सरल र सरस शैलीमा बुझने गरी सचित्र वर्णन गरिएको छ ।
यहाँ वर्णन गरिएका विषयहरू विज्ञान, इतिहास, भुगोल, प्रविधि, मानवशरीर, अन्तिरिक्ष, बह्माण्ड, पृथ्वी र यसका छिमेकी ग्रहसँग जोडिएका छन् । साथै सूचना तथा सञ्चारले गरेका वर्तमान विकासको लुकेको इतिहास, विभिन्न कालखण्डमा पृथ्वी र यसको वातावरणमा आएका उथलपुथलहरू जान्ने अभिलाषा पाल्ने आम पाठकलाई यो पुस्तक संग्रहणीय बन्न सक्नेछ ।

Book Title ज्ञान-विज्ञानकोश -२ /Gyan-Bigyankosh (All In One Encyclopedia 2)
Authorदेवेन्द्र तिम्ला /सुशिल भट्टराई
ISBN9780936385449
Edition LanguageNepali
Published Year2020
PublicationIndigo inc.
Pages264
Category विज्ञान