
गृह प्रवेश
-
Writen byRupnarayan Singh
- PublisherRatna Pustak Bhandar
सेतो बाघ उपन्यासप्रति साहित्यानुरागी मानिषिको अत्यधिक अभिरुचि देखिएकाले गृहप्रवेशको जन्म हुन गएको हो।
यो इतिहास होइन, ऐतिहासिक उपन्यास हो अनि कल्पनालाई सत्यतथ्यको सन्निकट पुर्याउने प्रयास पनि।
शक्ति र सत्ताले उन्मत्त जंगबहादुर र ति दानवीय गुण भनू या मानवीय दुर्गुणप्रति विरक्त पुतली महारानिबिचको मानसिक द्वन्द्वले भविष्यलाई घचघच्याइरख्न सफल छ उपन्यास।