गजल गल्ली / Gajal Galli
-
Writen byविपिन सलामी
- PublisherSangrila Books
एक दिन
सामुहिक रुपमा गजलहरु आए
र, मलाई भने
'हामीलाई
अनुशासनहिन गजलकारहरुबाट
बचाइदिनुहोस
तिनीहरुले हामीलाई मर्छन ।
मैले
सामूहिक रुपमा
गजलाहरुलाई सम्झाउदै भने -
'तपाईहरुलाई बचाउने
गजल गल्ली छ
विपिन सलामी छ ।'