Shopping Cart
फूलको आँखामा । Phoolko Aakhama

फूलको आँखामा । Phoolko Aakhama

काठमाडौं बौद्धमा जन्मेहुर्केकी उन्को बाल्यकाल कष्टप्रद थियो। बाबुको यातनाबाट मुक्ती पाउन उनी गुम्बा पसिन् र आनी छोइङ बनिन्। गल्ती गर्नेहरु आवेगका रोगी हुंदा रहेछन् भन्ने बुझ्न थालिन्। करुणा, क्षमाशिलता र धैर्यको पाठ सिकिन् । बुद्ध मन्त्र गाउंदै जांदा आज उनी विश्वमाझ शान्ती र सुन्दर कामनाको सुमधुर नेपाली आवाज बन्न पुगेकी छन्।
यो असाधारण नेपाली चेलीको यो अत्मकथा फ्रान्सेली भाषामा पहिलो पल्ट प्रकाशन भएको थियो। आनीको हृदयस्पर्शी कथा अनुवाद हुने नेपाली बाह्रौं भाषा हो ।

Book Title फूलको आँखामा । Phoolko Aakhama
Authorआनी छोइङ डोल्मा
ISBN9789937874090
Edition LanguageNepali
Published Year2011
PublicationNepa~laya
Pages264
Category आत्मकथा