Shopping Cart
फस्ट लभ । First Love

फस्ट लभ । First Love

प्रेम | त्यो पनि पहिलो, जसले व्हाट इट मिन्स टु बि इन लभ भनेर सिकाउँछ | किन बिर्सन सकिन्थ्यो त्यो प्रेम |
त्यहि प्रेम बारे लेखेका छन् दसजना लेखकले यो संग्रहमा | तिनका संस्मरणले सबैको मन चसक्क पर्छन | ठाउँठाउँमा खित्का छोड्ने गरि हसाउछन | र कति ठाउमा लोभ्याउछन शब्द शिल्पले | संयोगले सबै संस्मरण वियोगमा टुंगिएकाछन् | तर पढ्दा तिनले वियोगको पीडा हैन मिलनको आनन्द दिन्छन |

Book Title फस्ट लभ । First Love
Authorअजित बराल
ISBN9789937866651
Edition LanguageNepali
Published Year2013
PublicationFineprint Books
Pages151
Category संस्मरण