
फेक स्माइल / Fake smile
-
Writen byभावना कँडेल
- PublisherSikha Books
- Year2022
बाच्नु भनेकै यादहरु सगाल्नु हो। कसैको भाग्यमा खुसीका पलहरु हुन्छन भने , कसैको भाग्यमा दु:ख र आशुका भलहरु हुने रहेछन। स्विकार्न सक्नुनै जीवित रहनुको ठुलो चुनौती रहेछ।