Shopping Cart
एक मिनेटमै जीवन/Ek Minute mai Jeevan Parivartan

एक मिनेटमै जीवन/Ek Minute mai Jeevan Parivartan

यो पुस्तक लेख्नुको मेरो उद्देश्य तपाईंलाई मद्दत गर्नु हो । आशा छ, तपाईंले पुस्तक पढेर आफ्‌नो जीवनलाई परिवर्तन गर्ने निर्णय लिनुहुनेछ र सोहीअनुसार कार्य गर्न सुरु गर्नुहुनेछ ।

मैले एकपटक सुनेको थिएँ- नयाँ विचारद्वारा फराकिलो भइसकेको मस्तिष्क कहिल्यै पनि आफ्नो पुरानो अवस्थामा फर्किदैन । यस पुस्तकले नयाँ विचार हासिल गर्ने प्रक्रियामा तपाईंको मस्तिष्कलाई फराकिलो बनाइदिनेछ र तपाईंलाई आफ्नो सपना पछ्याउनका लागि गहिरोसँग प्रेरित गर्नेछ ।

प्रत्येक मिनेटमा जीवन परिवर्तन गर्न सक्ने क्षमता रहेको हुन्छ,
तर तपाईंले त्यसलाई समझदारीपूर्वक प्रयोग गर्नुपर्छ ।
-लेखक

Book Title एक मिनेटमै जीवन/Ek Minute mai Jeevan Parivartan
AuthorWilley Jolley
ISBN9789937920230
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages327
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक