एक दुरका सितारा /ek duraka sitara
- 
												
													Writen byJohn Harrison - PublisherBook Hill
 - Year2021
 
										
										मेरो चादनी कहाँ छ ?
आधिमहा परेको त्यो दिप हु दियको 
सम्झेरा यो पृथिवी जो छैन नि निभाको 
ए दिप हो अध्यारा,भन रोशनी कहा छ ?
लाली सबै गयको त्यो फुल हु फुलेको 
पर्केर यो बसन्त जो छैन लै झरेको 
<ए फुल हो टुहुरा, भन मालिनी कहा छ ?
 मेरो चादनी कहा छ ?									



