
द्दारिकादेवी ठकुरानी।Dwarikadevi Thakurani
-
Writen byरतन भण्डारी
- PublisherBook Hill
- Year2022
नेपालको राजनीतिक इतिहासकी पहिलो चर्चित नारी पात्र हुन्- द्वारिकादेवी ठकुरानी । ६ दशकअघि सुदूरपश्चिमको बन्द समाजबाट नारी स्वतन्त्रताको जेहाद छेड्दै सिंहदरबारसम्मको सफल राजनीतिक यात्रा गरेकी उनी नेपालकी पहिलो निर्वाचित सांसद र पहिलो महिला मन्त्री हुन् ।
लेखक, सम्पादक तथा अनुसन्धाता रतन भण्डारीले यस पुस्तकमार्फत राणाकालदेखि बहुदलसम्मको कालखण्डका ठकुरानीका निजी तथा राजनीतिक जीवनका उतारचढाव, सङ्घर्ष र सफलतालाई शोधखोजसहित बाहिर ल्याउने प्रयास गरेका छन् ।