ध्रुवसत्य / Dhruvasatya
-
Writen byवासुदेव मण्डल
- PublisherBulBul Publication
- Year2024
ती भनका पातला कोरिएका अक्षरअक्षर पढ्य । शब्दशब्द पढ्यै । लेखिएको हुन्थ्यो :
'कथाविनाको मान्छे हुँदैन । व्यथाविनाको कथा हुँदैन । यदि यसो हो भने संसारले देख्ने त्यो पागलको कथा के हो ? त्यो कथापछिको व्यथा के हो ?"
'सासविनाको मान्छे हुँदैन । आसविनाको सास हुँदैन । यदि यसो हो भने संसारले थुक्ने त्यो पागलको सासको मुहान के हो ? त्यो सासपछिको आस के हो ?'