Cinema Manthan । सिनेमा मन्थन
-
Writen byमनोज पण्डित
- PublisherIndigo inc.
- Year2022
सिनेमा वैचारिक उत्पादन हो । तसर्थ सिनेमाको मन्थन हुन्छ । मन्थन सापेक्षिक हुन्छ । म सिक्दै छु, खोज्दै छु । मैले आफ्नै सचेतनाका लागि गरेको विमर्श र मन्थनहरूबाट संकलित सामग्रीहरूको प्रस्तुति हो, यो किताब । मानवद्वारा सिर्जित हरेक अस्तित्व पूर्ण (Perfect) नहुने कुरामा विश्वास राख्दै यो किताब पनि त्रुटि र कमजोरीहरूको अस्तित्वसहित छ भन्ने स्वीकार गर्दछु ।