
चिरिएका पैताला । chiriyekaa paitala
-
Writen byDale Carnegie
- PublisherKalam Prakashan
साच्चै नै कविताका बिम्बहरू चिरिएका छन् । उपमाहरू चिरिएका छन् । प्रतिकहरु चिरिएका छन् । भाब-अभिब्यनजनाको यस युगमा कथित कविहरु मलहम को खोजमा आफैं हराइरहेका छन् । यस युगिन संकटकालमा रोशन तिमिल्सिनाको यस कबितासंचयले केहि नबिन आशाजगएको छ । नवापुस्ताका कविहरुका अभिव्यक्ति र समर्थको एक सुन्दर उदाहरण यी कविता बन्न सक्छन, म बिश्वस्त छु ।
-सरुभक्त