Shopping Cart
छाउघर | Chhaughar

छाउघर | Chhaughar

स्कूलबाट घर फर्कदै गर्दा छ कक्षामा पढ्ने कला जांघ भिजेजस्तो महसुस गर्छिन । जामा माथि सरेर हेर्नेबित्तिकै आतिन्छिं र घरतिर दौडिन्छिंन ।
आफुलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुराउछिन । डरसंग सामना गर्दै कलाले आफुलाई त्येही छाप्रोमा लुकाएर राख्छिन । त्येहा उनले चिन्छिन- बाज्येको देउता, भागीरथी दिदीको प्रेम, महादेवको सर्प, फुपुको लसपस, रुपा भाउजुको जत्काल । थाहा पाउछिन - छाउका पौराणिक र वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण । अन्तत : परम्परा र परिवारसंग विद्रोह गर्छिन ।
बाह्र वर्षकि बच्चिमा उमेरले ल्यएको परिवर्तन र आइपर्ने दु:खको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो, छाउघर ।

Book Title छाउघर | Chhaughar
Authorराज सरगम
ISBN9789937665117
Edition LanguageNepali
Published Year2016
PublicationFineprint Books
Pages219
Category उपन्यास किशोर साहित्य