Shopping Cart
चौबीसी राज्यको इतिहास शिक्षा,कला र संस्कृति/ Chaubisi Rajyako Itihas

चौबीसी राज्यको इतिहास शिक्षा,कला र संस्कृति/ Chaubisi Rajyako Itihas

नेपालमा शिक्षाको इतिहास, इतिहासको विकासक्रम, भाषा, संस्कृति, करता आदि विषयहरु पहिले देखिनै ओझेलमा पर्दै आएका विषय हुन्। यी विषयहरुमा थोरै मात्र अध्ययन अनुसन्धान भएको पाइन्छ । यिनै विषयलाई लिएर शिक्षा इतिहासमा लामो समयदेखि कलम चलाउनु भएका विज्ञ लेखक श्री गोपीनाथ शर्माले नेपालको पश्चिम पहाडमा रहेका विभिन्न चौवीसी राज्यहरुको इतिहास ती राज्यहरुमा रहेको शिक्षा प्रणाली, कला, संस्कृति आदिका विषयमा गहन अध्ययन गरी तयार पार्नु भएको यो पुस्तक 'चौवीसी राज्यको इतिहास शिक्षा कला र संस्कृति' इतिहास, कला, संस्कृती र शिक्षाको विकासक्रममा अध्ययन गर्ने जो कोहीलाई अत्यन्त उपयोगी हुने विश्वास हामिले लिएका छौ ।

Book Title चौबीसी राज्यको इतिहास शिक्षा,कला र संस्कृति/ Chaubisi Rajyako Itihas
Authorगोपीनाथ शर्मा
ISBN9789937622080
Edition LanguageNepali
Published Year2015
PublicationMakalu publication house
Pages304
Category इतिहास