Shopping Cart
Byunjhiyeako saasब्युझिएको सास

Byunjhiyeako saasब्युझिएको सास

एउटा रुची पछ्‌याउँदै नर्स, अर्को रुची पछ्‌याउँदै उपन्यासकार । यही हो अनुशा हुमागाईंको सजिलो परिचय । झट्ट सुन्दा दुई फरक कर्म सुनिए पनि सारमा एउटै रहेछ- करुणामय कर्म । लेखकले उपन्यासका पात्रहरूलाई यस्तो करुणाभावले उपचार गरेकी छिन् कि आफ्नै बाबाबाट पटक-पटक बलात्कृत भएर विक्षिप्त बनेकी पात्रमा समेत जोस र आत्मसम्मान ब्यूँझाएकी छिन् । यसमा प्रेमिल जोडीहरूले प्रेमको नयाँ आयाम बाँचेका छन्, प्रेमगाथाले नयाँ उचाई भेटेको छ । मानसिक रूपले विक्षिप्तहरूका लागि 'ब्युझिएको सास' ओखती हो, निराश बनेर बाटो हराएकाहरूको लागि आशाको उज्यालो हो, र सबैका लागि मायाको उत्सव हो।

Book Title Byunjhiyeako saasब्युझिएको सास
AuthorAnusha Humagain
ISBN9789937967181
Edition LanguageNepali
Published Year2025
PublicationREDPANDA
Category उपन्यास