व्यक्तित्व विकासका वैज्ञानिक सूत्र/Byaktitwa bikasaka baigyanik sutra
- PublisherIndigo inc.
- Year2020
• प्रत्येक व्यक्तिसँग सफलताको शिखर चुम्न सक्ने शक्ति हुन्छ । तपाईंको मस्तिष्क र बाहिरी आवरणमा लुकेका क्षमताहरूलाई यस पुस्तकले अझ निखार्न मद्दत गर्नेछ ।
• यस पुस्तकमा भएका विविध विषयवस्तुले तपाईलाई निरन्तर विकासको प्रक्रियामा अगाडि बढाउनेछन्, साथै तपाइँका अप्ठ्याराहरूलाई पनि एक-एक गरी हटाउन सचेत गराउनेछन्, र तपाईको व्यावसायिक जीवनमा आउने दिनप्रतिदिनका समस्याहरूलाई समाधान गर्न सहयोग गर्नेछन् ।
• प्रत्येक पानाहरूले तपाईंका विचारमा नयाँ पालुवा ल्याउनेछन् । साथै उन्नति र सफलताका लागि पथ-प्रर्दशक बन्नेछन् ।