
बुह्रान/ Burhaan
-
Writen byNarayancharya Kaushik
- PublisherSangrila Books
बुह्रान साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास हो ।
बुह्रान जातीय समानता र सहकार्यको कथा हो । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यस उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।