
विश्वेश्वरप्रसाद कोइराला। Bishweshwaraprasad Koirala
-
Writen byबि.पी. कोइराला
- PublisherLipi Books
- Year2021
विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका सर्वाधिक पढिएका सर्जक हुन् । यौन मनोविज्ञानलाई सूक्ष्मरूपमा केलाउने उनका कृतिको लोकप्रियता झन्झन् फैलँदो छ ।
यो पुस्तकमा उनका ६ उपन्यास र २ कथा सङ्ग्रह समेटिएको छ ।