Shopping Cart
बिल गेट्स/Bill Gates

बिल गेट्स/Bill Gates

एउटा सम्पन्न परिवारमा जन्मिएको व्यक्तिले संसार बदल्ला भन्ने कमैले सोचेका थिए । तर आफूलाई मन पर्ने काममा जस्तो सुकै दुःख पनि सहने बिल गेट्सले कलिलै उमेरमा माइक्रोसफ्ट कम्पनीको स्थापना गर्दै कम्प्युटर सफ्टवेयरको संसारमा आनो बेग्लै मानक बनाए । त्यही मानकले उनी संसारकै धनी मानिसको सूचीमा बारम्बार सूचीकृत भए ।
एउटै कुरामा ध्यान केन्द्रित गर्दा त्यसले दिने सफलता कस्तो र कत्रो हुन्छ भन्ने ठूलो तस्बिर देखाउने बिल गेट्सले लिन मात्र जानेनन्, दिन पनि उत्तिकै जाने । त्यसैले पनि उनी संसारकै दानीका रूपमा पनि नम्बर एक नै रहे ।
जे काम गर्दा पनि नम्बर एकमै रहने उनको स्वभाव, सफलताका कथा र असफलताका दुःखहरूको रोचक जीवनी ।

Book Title बिल गेट्स/Bill Gates
Authorअच्युत कोइराला
ISBN9789937878449
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages233
Category जीवनी