Shopping Cart
भूपी छोरीको स्मृतिमा ।  Bhupi Chhoriko Smritima

भूपी छोरीको स्मृतिमा । Bhupi Chhoriko Smritima

नेपाली साहित्यका शिखर पुरुष भूपी शेरचनको जीवन र व्यक्तित्वबारे उहाँकी छोरी कविता शेरचनद्वारा लिखित संस्मरण हो यो पुस्तक ‘भूपी छोरीको स्मृतिमा’ । यो पुस्तकको अंग्रेजी संस्करण Bhupi, A Daughters Memoir को नेपाली अनुवाद हो। यो पुस्तक मार्फत भूपीका विरोधाभासपूर्ण जीवनका विभिन्न आयामहरूलाई उजागर गर्दै उहाँको छविलाई छोरीको नजरले हेर्ने प्रयास गर्न सकिन्छ।

Book Title भूपी छोरीको स्मृतिमा । Bhupi Chhoriko Smritima
AuthorKavita Sherchan
ISBN9789937790475
Edition LanguageNepali
Published Year2025
PublicationFineprint Books
Category संस्मरण/जीवनी/आत्मकथा