Shopping Cart
Bhumandalikaran ra Sahitya | भूमण्डलीकरण र साहित्य

Bhumandalikaran ra Sahitya | भूमण्डलीकरण र साहित्य

यस कृतिमा साहित्यमाथि भूमण्डलीकरणको प्रभावका साथसाथै साहित्य सम्बन्धी समकालीन महङ्खवपूर्ण सैद्धान्तिक विषयहरुमा गम्भीर विमर्श प्रस्तुत गरिएको छ । अहिलेको विश्वमा देखा परेका अनेकन् विचार र सङ्कथनहरुको चर्चासँगै तिनलाई हेर्ने माक्र्सवादी दृष्टिकोणका दृष्टिले पनि यस कृतिको महङ्खव गहन रहेको छ । कुनै पनि विषय, विचार र घटनामाथि माक्र्सवादी दृष्टिकोण सहित हस्तक्षेप गर्नु यस कृतिको मूल विशेषता रहेको छ ।

Book Title Bhumandalikaran ra Sahitya | भूमण्डलीकरण र साहित्य
Authorअमर गिरी
Edition LanguageNepali
PublicationBhrikuti Academic Publication
Category गैरआख्यान