
भिमसेन थापा: एतिहासिक उपन्यास / bhimsenthapa
-
Writen byश्रीकृष्ण श्रेष्ठ
- PublisherEducational Book House
- Year2018
भीमसेन थापा सम्बन्धि ऐतिहासिक उपन्यास ।
राजा फेरि चिच्याए,
हान् अझै सय कोर्रा लगा
ट ट को आवाज गुञ्जिन थाल्यो । हरेक आवाजको साथ माथवरको विशाल जीउमा कोर्राले चोट थपिदै गए ।
कोर्रा बर्सिदै गयो दस पन्ध्र बीस माथवरको मुखबाट एकपटकसम्म पनि ऐय्या शब्द निस्केन । कोर्रा हान्ने मान्छेको हात गल्न थाल्यो । तर माथवर गलेनन् ।
भीमसेन थापाले दाहिने हातको औंला ठड्याएर भने, 'बुझ्नु भो महाराज
सरकारको यस्तै चाला रहिरहने हो भने यहाँ काठमाडौंमा नेवारहरूको उखान छ, 'कल्चा सिं, मानाचा जाकी, अर्थात् ठेकिएको माना चामल र एक मुठी दाउरामा जिन्दगी गुजार्नु पर्ने नौबत (अवस्था) आउला ।