Shopping Cart
बाथ टब /कोमा Bath Tub/Coma A political Sex

बाथ टब /कोमा Bath Tub/Coma A political Sex

कुमार नगरकोटीको 'बाथटब' स्वैरकल्पनाको धारमा बगेको कथा हो । ‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ।
नगरकोटीको 'कोमा' पात्र समकालीन छ । सजीव छ । समकालीन नेपाली साहित्यमा यस्ता पात्रहरूको प्रयोग भएको छ । यो पात्रमाथि निएको यो नाटक हेर्दै जाँदा हामीलाई कवि श्रवण मुकारुङको बिसे नगर्ची पात्रको सम्झना हुन थाल्छ । ऊ बौलाएको छ ।

Book Title बाथ टब /कोमा Bath Tub/Coma A political Sex
Authorकुमार नगरकोटी
ISBN9789937753517
Edition LanguageNepali
Published Year2023
PublicationBook Hill
Pages214
Category गैरआख्यान