
Banking tatha Laghuvitta | बैंङ्किङ तथा लघुवित्त
-
Writen byKumar Samadarshi
- PublisherManjari Prakashan
- Year2019
यो पुस्तक नेपालको आधुनिक बैङ्किङ तथा शेयरबजार, लघुवित्त तथा गरिवी, आधारभूत लेखाप्रणाली, कार्यालय व्यवस्थापन र सामान्यज्ञान सम्बन्धी प्रश्नोत्तरहरूको सँगालो हो ।
यसमा देशका प्रमुख बैङ्क तथा लघुवित्त संस्थाहरूले विगतका परीक्षामा सोधेका प्रश्न र तिनका सही उत्तरहरू पनि समेटिएको छ । बैङ्किङ तथा लघुवित्त क्षेत्रमा आफ्नो भविश्य बनाउन चाहनेहरूका लागि यसले हाते पुस्तकको काम गर्ने अपेक्षा गरिएको छ ।