Shopping Cart
वैकल्पिक अर्थतन्त्र / Baikalpik Arthatantra

वैकल्पिक अर्थतन्त्र / Baikalpik Arthatantra

  • Hari Roka
    Writen byHari Roka
  • PublisherBela Publication
  • Year2024

यो पुस्तक सङ्कटग्रस्त नेपाली अर्थतन्त्रको वैकल्पिक बाटो खोज्ने बौद्धिक उद्यम हो। १२ अध्यायमा संरचित यस पुस्तकले उद्योग, कृषि, भूमिसुधार, वित्तीय जगत् जस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रको आजको समस्याग्रस्त यथार्थको विश्लेषण गर्छ र वैकल्पिक दिशाको पैरवी गर्छ।

Book Title वैकल्पिक अर्थतन्त्र / Baikalpik Arthatantra
AuthorHari Roka
ISBN9789937965934
Edition LanguageNepali
Published Year2024
PublicationBela Publication
Pages469
Category आर्थिक गैरआख्यान