Shopping Cart
वैदिक साम्यवाद। Baidik Samyabad

वैदिक साम्यवाद। Baidik Samyabad

मानवसरोबरका पन्च कैलाशबाट हाम्रो राष्ट्रिय संस्कृति:-हाम्रा कैलाशकुट भवनहरू कैलाशबाट बनेका हुन्। मूल कैलाशको उध्वार्ध भाग लियर राष्ट्रिय टोपी बनेको हो। मूल कैलाशकै माध्यर्ध भाग लियर राष्ट्रमुकुट बनेको हो। शिवनिवास यसै मूल कैलाशबाट सरयु (कर्णाली )को हिममुव्र-जलप्रवाहको प्रतित कल्की बनेको हो।