Shopping Cart
बदलिँदो नेपाली  समाज । Badalido Nepali Samaj

बदलिँदो नेपाली समाज । Badalido Nepali Samaj

बदलिँदो नेपाली समाज परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो । यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार र व्यक्तिबीचका सम्बन्ध, सङ्घर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे माक्र्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो विश्लेषण गरिएको छ । यस पुस्तकमार्पmत नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ

Book Title बदलिँदो नेपाली समाज । Badalido Nepali Samaj
Authorचैतन्य मिश्र
ISBN9789937665988
Edition LanguageNepali
Published Year2011
PublicationFineprint Books
Pages290
Category राजनीति समाज