Shopping Cart
बाल-सजायका विकल्प । Baal Sajayka Bikalpa

बाल-सजायका विकल्प । Baal Sajayka Bikalpa

हत्केलामा एक लट्ठी पिटाई खाएको कुनै बालक वा बालिकाको हत्केलामा मात्रै दुख्दैन, उसको मन पनि दुखेको हुन्छ भने आफु अरुको अघि अपमानित भएको कारण उनमा मनोशारीरिक लक्षणहरू (पेट, टाउको दुख्ने आदि ) देखा पर्न पनि सक्दछ ।