Shopping Cart
Anyol | अन्योल

Anyol | अन्योल

यो उपन्यास अन्योल विगतको सशस्त्र द्वन्द्वकालदेखि मधेस आन्दोलनसम्मको कालखण्डमा आमनागरिकले भोगेको मानसिक प्रताडनाका बारेमा छ । अनेक कहर र कष्ट व्यहोर्नु परे पनि सुन्दर र सुखी भविष्यको कल्पना गर्न छाड्‌दैनन् यसभित्रका पात्रहरु ।
उपन्यासभरि विकृति, विस‌ङ्गतिको चिरफार छ । समाजको तल्लो वर्गको उद्‌गार छ । नेताहरूको ट्रैप चरित्रको चित्रण पढ्दा सत्य कुरा पढेजस्तै लागछ । यद्यपि उपन्यासकारले यसमा जालझेल र छलकपटबिनाको स्वच्छ समाजको परिकल्पना गरेका छन् ।

Book Title Anyol | अन्योल
AuthorDurga Prasad Gartaula
ISBN9789937712620
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages240
Category उपन्यास